सुन हे गाँउले हो सुन सुन
पराई घरको कथा होईन यो
घर भित्रकै ब्यथा हाम्रै हो
सुन हे
हिमालको काखमा सुख शान्ती थियो
मर्यादाको मियो सल्केर बल्यो
सुनसान रातमा दनदनी आगो
मृत्युको लहर फैलिए जस्तो
गाँउ-बस्ती मा डर भो
(समयको झेल्ली खेलैले
देश दुख्यो गाँउ-ठाँउमा) २
कोशीस गर्ने दाजै दिदै हो
देश दुख्यो गाँउ-ठाँउमा
अईया...
लछारिनु-पर्ने पछारिनु-पर्ने
बिनाकारण सधै छोपी खानु पर्ने
नखाको बिख लागी नै रहने
हर पल हर साँझ मरिरहनु पर्ने
कुन दैबको स्राप लाज्ञो
अचम्मै भो हाम्रो घरैमा
सिस्नो उम्र्यो दैलो-दैलो मा
सिमानामा टक्क अडेर
छाती भरी देश बोकेर
सिमानामा टक्क अडेर
छाती भरी देश बोकेर
रोए है
पैतला देखी हत्केला सम्म
निधारको छाला फुटुन्जेलसम्म
चर्केर छाती उर्लियो ब्यथा
चुपचाप जंघार तर्निमा बेला
भक्कनो छाडी रुदै
(मुंग्लान पसे हाम्रै दाजु भाइ
पुर्वै जाने रेलै चढेर) २
मन बचनमा प्रीती साँचेर
बैर भाव साँच्चै त्यागेर
सोचे है
नभए देश कहाँ पाउँछ स्वर्ग
त्यो बिधी कुरा मन मै गुन
शान्ती भन्दा पर छैन अर्को बुद्ध
प्रेमले बेरे बैरी ले छुन्न
यसयमयसलिरिक्स-डट-कम
लौ बेलैमा होस पुर्याउ
(सुन्दर शान्त देश रचेर
पुर्खैको आशिस सम्झेर) २
सुन हे गाँउले हो सुन सुन
पराई घरको कथा होईन यो
घर भित्रकै ब्यथा हाम्रै हो
सुन हे
हिमालको काखमा सुख शान्ती थियो
मर्यादाको मियो सल्केर बल्यो
सुनसान रातमा दनदनी आगो
मृत्युको लहर फैलिए जस्तो
गाँउ-बस्ती मा डर भो
(समयको झेल्ली खेलैले
देश दुख्यो गाँउ-ठाँउमा) २
कोशीस गर्ने दाजै दिदै हो
देश दुख्यो गाँउ-ठाँउमा
अईया...
लछारिनु-पर्ने पछारिनु-पर्ने
बिनाकारण सधै छोपी खानु पर्ने
नखाको बिख लागी नै रहने
हर पल हर साँझ मरिरहनु पर्ने
कुन दैबको स्राप लाज्ञो
अचम्मै भो हाम्रो घरैमा
सिस्नो उम्र्यो दैलो-दैलो मा
सिमानामा टक्क अडेर
छाती भरी देश बोकेर
सिमानामा टक्क अडेर
छाती भरी देश बोकेर
रोए है
पैतला देखी हत्केला सम्म
निधारको छाला फुटुन्जेलसम्म
चर्केर छाती उर्लियो ब्यथा
चुपचाप जंघार तर्निमा बेला
भक्कनो छाडी रुदै
(मुंग्लान पसे हाम्रै दाजु भाइ
पुर्वै जाने रेलै चढेर) २
मन बचनमा प्रीती साँचेर
बैर भाव साँच्चै त्यागेर
सोचे है
नभए देश कहाँ पाउँछ स्वर्ग
त्यो बिधी कुरा मन मै गुन
शान्ती भन्दा पर छैन अर्को बुद्ध
प्रेमले बेरे बैरी ले छुन्न
यसयमयसलिरिक्स-डट-कम
लौ बेलैमा होस पुर्याउ
(सुन्दर शान्त देश रचेर
पुर्खैको आशिस सम्झेर) २