खोले खाए पनि
भात खाए पनि
ढिंडो खाए पनि
गाउँको ठिटो नेपाली केटो
म डल्लै भए पनि
खोले खाए पनि
भात खाए पनि
ढिंडो खाए पनि
गाउँको ठिटो नेपाली केटो
म डल्लै भए पनि
कान्छीलाइ तानेर लैजान्छ
लेक बेसी जहाँ भए पनि
कान्छीलाइ तानेर लैजान्छ
लेक बेसी जहाँ भए पनि
खोले खाए पनि
भात खाए पनि
ढिंडो खाए पनि.हो
पोल्टोमा खुकुरी निधारमा टिका
पाल्पाली टोपी शिरमा
भगाई लान्छ मैच्याङलाई मैले
यही आउँदो मङ्सिरमा
पोल्टोमा खुकुरी निधारमा टिका
पाल्पाली टोपी शिरमा
भगाई लान्छ मैच्याङलाई मैले
यही आउँदो मङ्सिरमा
कान्छीलाइ तानेर लैजान्छ
लेक बेसी जहाँ भए पनि
कान्छीलाइ तानेर लैजान्छ
लेक बेसी जहाँ भए पनि
खोले खाए पनि
भात खाए पनि
ढिंडो खाए पनि
गाउँको ठिटो नेपाली केटो
म डल्लै भए पनि
कान्छीलाइ तानेर लैजान्छ
लेक बेसी जहाँ भए पनि
कान्छीलाइ तानेर लैजान्छ
लेक बेसी जहाँ भए पनि
खोले खाए पनि
भात खाए पनि
ढिंडो खाए पनि... हो
कानमा ढुंग्री नाकमा बुलाकी
चाहिंदैन कोहि हुलाकी
दुइ मन मिले साइत जुरे
बुझौंला नि त पछी
कानमा ढुंग्री नाकमा बुलाकी
चाहिंदैन कोहि हुलाकी
दुइ मन मिले साइत जुरे
बुझौंला नि त पछी
कान्छीलाइ तानेर लैजान्छ
लेक बेसी जहाँ भए पनि
कान्छीलाइ तानेर लैजान्छ
लेक बेसी जहाँ भए पनि
खोले खाए पनि
भात खाए पनि
ढिंडो खाए पनि
गाउँको ठिटो नेपाली केटो
म डल्लै भए पनि
खोले खाए पनि
भात खाए पनि
ढिंडो खाए पनि
गाउँको ठिटो नेपाली केटो
म डल्लै भए पनि
कान्छीलाइ तानेर लैजान्छ
लेक बेसी जहाँ भए पनि
कान्छीलाइ तानेर लैजान्छ
लेक बेसी जहाँ भए पनि
कान्छीलाइ तानेर लैजान्छ
लेक बेसी जहाँ भए पनि
कान्छीलाइ तानेर लैजान्छ
लेक बेसी जहाँ भए पनि
कान्छीलाइ तानेर लैजान्छ
लेक बेसी जहाँ भए पनि
कान्छीलाइ तानेर लैजान्छ
लेक बेसी जहाँ भए पनि