कति दिन बिते कति रात हरु
कति दिन बिते कति रात हरु
समय संगै कहाँं छुत्ने हातहरु
रुन्छ हृदय धेरै बर्सन्छन् आसुँ
टुक्रेको मुटु लिई कोइ त भनी देऊ
कसरी म हाँसु
शायद सम्बन्ध स्वर्ग मै बन्छ की
जोडी हुने धर्ती मा त्यहीं नै रचिन्छ की
शायद सम्बन्ध स्वर्ग मै बन्छ की
जोडी हुने धर्ती मा त्यहीं नै रचिन्छ की
हुँदैन किन मान्छेले सोचेको
पाइन्दैन किन जीवन साथी रोजेको
कति दिन बिते कति दिन
कति रात हरु कति रात
हुँदैन किन मान्छेले सोचेको
पाइन्दैन किन जीवन साथी रोजेको
कति दिन बिते कति रात हरु
समय संगै कहाँं छुत्ने हात हरु
रुन्छ हृदय धेरै बर्सन्छन् आसुँ
टुक्रेको मुटु लिई कोइ त भनी देऊ
कसरी म हाँसु